नियम १२
बैठक भत्ता
सदस्यहरूले समितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको स्वीकृति लिई समितिले तोकिदिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।